२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अन्तर्गतको शुलभ फार्मेसीले आफ्नो सेवालाई थप सहज र सरल बनाएको छ । अस्पताल फार्मेसीमा हुने गरेको सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न फर्मेसीले आफ्नो सेवालाई विस्तार गरेको हो । एउटै कक्षबाट सेवा लिइरहेका केमो चढाउन आउने बिरामीहरुले अवदेखि डे केयर कक्षको केमो वार्डबाटै सेवा पाउने भएका छन्…