२८ पुस २०८२, सोमबार | January 12, 2026

धरानमा १२ घण्टे निषेधाज्ञा जारी, नाकाहरुमा कडाई

धरान । सम्भाब्य झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले धरान र त्य आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले धरानको मुख्य शहर सहित त्यसआसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिनुका साथै मुख्य मुख्य केही क्षेत्रमा…