काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि अजेन्डा तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु तय गरी पारित गरेको हो । अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न…