६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुने जसपा केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा…