३० पुस २०८२, बुधबार | January 14, 2026

पाइप लाइनबाट घरघरमा ग्यास

भजनी । कैलालीको टीकापुर नगरपालिका-२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । “नजिकै जङ्गल छ ।…