७ पुस २०८२, सोमबार | December 22, 2025

‘विद्रोह जेन–जीको, सरकार जेन–एक्सको’ – विप्लव

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारलाई ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको टिप्पणी गरेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज एकसाथ बिज्ञप्ति र भिडियो सन्देश जारी गर्दै सरकारको बनोटप्रति विरोध जनाएका छन् । उनले नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएपनि सरकारको निर्माण जेन जी…