३० पुस २०८२, बुधबार | January 14, 2026

प्रधानमन्त्रीसँग भेट निजी क्षेत्रका प्रमुखहरुको भेट, अर्थतन्त्र सुधार्न दिए यस्ता सुझाव ..

काठमाडौं । सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ । अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कार्यक्रम ल्याउँदा तथा अहिले अर्थतन्त्र सहज अवस्थामा रहे पनि बजार चलायमान हुन नसकेपछि सरकारले विभिन्न निकायसँग यसबारे जानकारी लिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल…