मुम्बइ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको गृह जिल्लामा एउटा अचम्मको घटना प्रकाशमा आएको छ । जहाँ जिल्लाको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा विभिन्न कारणले १८ जना बिरामीको मृत्यु भएको छ।आठ जना बिरामीको अवस्था गम्भीर रहेको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार पीडितमध्ये ७० प्रतिशत ५० वर्षभन्दा माथिका थिए । मृत्यु भएका मध्ये…