बिराटनगर। कोशी प्रदेश सरकारले आज सार्बजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्बजनिक बिदा दिएको हो । संसारभरी अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भईरहेको सो प्रदेशमा पहिलोपटक सार्बजनिक बिदा दिईएको हो । प्रदेश नामाकरणको बिषयलाई लिएर लामो समय देखी…