२९ पुस २०८२, मंगलबार | January 14, 2026

बालेन कडाई गर्दै अदालत खुकुलो पार्दै : सपिङमलमा पार्किङ शुल्क लिने विषयमा हस्तक्षेप नगर्न अदालतको आदेश

काठमाडौँ । पाटन उच्च अदालतले काठमाडौँका व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न काठमाडौं महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले आज काठमाडौँ महानगरपालिका नाममा शुल्क लिने विषयमा हस्तक्षेप नगर्न आदेश गरेको हो । अदालतले शुल्क लिन हस्तक्षेप गर्नुपर्ने विषयमा महानगरपालिकासँग लिखित जवाफसमेत माग गरेको…