सल्यान । सल्यानमा एक जना महिलाको घाँटी रेटेर हत्या भएको छ । आइतबार बिहानै मेकबारीमा ती महलिाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी निवासी ३९ वर्षीय प्रमिला गिरी घाँटी रेटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी…