२९ पुस २०८२, मंगलबार | January 14, 2026

काठमाडौंको विष्णुमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको विष्णुमती नदीमा जलसतह बढेको छ । जलसतह बढेका कारण तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको महाशाखाले जनाएको छ । आइतबार बिहानसम्म नै बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने…