२९ पुस २०८२, मंगलबार | January 14, 2026

उपचाररत बिरामीको मृत्यु भएपछि भरतपुरको मनकामना अस्पतालमा तालाबन्दी

चितवन । अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि चितवनको भरतपुरस्थित मनकामनामा तनाव भएको छ । भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको मुल गेटमा ताला लगाइदिएका छन् । उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेको चितवन प्रहरीले जनाएको…