काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) भिजिट भिसापछि वर्किङ भिसा जारी गर्न समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर वर्किङ दुवै भिसा बन्द गरेको हो । उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी नभएको बताए । हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको…