काठमाडौं । नेपाल प्रहरीले एकैपटक ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बुधबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सरुवा तथा काज आदेश जारी गरेको हो । प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयअनुसार, सरुवा भएका अधिकृतहरूले असोजदेखि तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट…