१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

नेताहरुलाई ओलीको निर्देशन – एउटा पद नपाउँदैमा केही बिग्रँदैन, सहमतिमै नेतृत्व चयन गर्नुहोस

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । जारी बन्दसत्रमा काठमाडौं फर्किनुअघि आइतबार बिहान सम्बोधन गर्दै ओलीले एकतावद्ध भएर जान आग्रह गर्दै एउटा पद नहुँदै केही नबिग्रीने बताउँदै नेताहरुलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे । 'मेरो अन्तिम…