बर्दिया । पाटेबाघ पाईने क्षेत्रकारुपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्जले विश्व बाघ दिवस विविध कार्यक्रम गरेर मनाएको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर निकुञ्जले शनिबार विविध कार्यक्रम गरेर दिवस मनाएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारी लगायतले ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा पूजा गरेर बाघ दिवसको आरम्भ गरेका थिए । बाघ दिवसकै…