१ माघ २०८२, बिहिबार | January 15, 2026

बारा कांग्रेसका सचिव र नेकपा एकिकृत समाजवादीका सह सचिव माथि प्रहरी कुटपिट, भएन अझै कारबाही

बारा । गत साउन दुई गते सोमबार राती जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा करिब सातदिन अगाडी कलैया-बघवन सडकमा भएको पिकअप भ्यान र मोटरसाइकल दुर्घटनाको विषयमा छलफल तय भयो । प्रहरीले दुवै पक्ष्यलाई छलफलका निम्ती कार्यालय आउन आग्रह ग¥यो । त्यसपछि दुबै पक्ष्यले आ-आफ्नो नजिककालाई सजिकरण गर्नका निम्ती जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा आउन आग्रह गरे…