काठमाडौं। सरकारले हालै विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरु विरुद्ध उजुरी आह्वान गरेको हो । समितिले आज जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छन कि छैनन भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन…