१ माघ २०८२, बिहिबार | January 16, 2026

जंगली च्याउ खाँदा रोल्पामा एकको मृत्यु, तीन जना बिरामी

काठमाडौं । रोल्पामा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो । उनको मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीय बिमला…