काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले पारिवारिक विवाद हेर्नेछुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताएका हुन् । अदालतमा मुद्दाको बोझ बढेकोा जानकारी दिँदै उनले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतका विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने र महिलालाई…