काठमाडौं । आज सर्बोच्च अदालतका लागि प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ माथी संसदीय सुनुवाइ हुँदैछ । संघीय संसद अन्तर्गतकाे संसदीय सुनुवाइ समितिमा आज श्रेष्ठविरुद्ध सुनवाई हुन लागेको हो । समितिका अनुसार पहिलो चरणमा उनी बिरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल हुनेछ भने त्यसपछि प्रधानन्यायधिसमा सिफारिस श्रेष्ठसँग समितिले सुनवाई सुरु गर्नेछ । जसअनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग…