काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । समसमायिक राजनीतिक विषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको हो । बैठक राष्ट्रपति कार्यालय शितल निवासमा बसेको छ । राष्ट्रपति पौडेलले संसद अवरोध लगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका…