काठमाडौ्र । सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट)मा सहुलियत दिएको छ । यसअघि वार्षिक एक करोडसम्म कारोबारको विवरण मासिक रुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको समय दिएको हो । आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत दिइएको हो । साना करदाताले अब…