२ माघ २०८२, शुक्रबार | January 16, 2026

ओलीको सचिवालयले भन्याे, ‘पशुपति जाने कार्यक्रम नै थिएन, कसरी स्थगित हुनु ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा पुजा गर्न जाने कार्यक्रम नै नरहेको जनाईएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईले अध्यक्ष ओली पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको जनाएका हुन । ‘हिजो देखी मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रुपमा लेखिरहेका छन्,’ बजगाईले भने, ‘आफै…