भैरहवा । लामो समयको अन्तराल पछि रुपन्देहीको जिल्ला बजार अनुगमन समिति बजार अनुगमनका लागि बजारमा निस्केको छ । स्थानीय पालिकाहरुले बजार अनुगमन गर्न थालेपछि झण्डै निश्क्रिय बसेको जिल्ला अनुगमन समिति लामो समय पछि बजार अनुगमनमा निस्केको हो । अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल…