२ माघ २०८२, शुक्रबार | January 16, 2026

गण्डकी प्रदेशसभा : बजेट गोरखा केन्द्रित छैन –मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको स्पष्ट पारेका छन् । प्रदेशसभामा आगामी आव २०८०र८१ को बजेटको मन्त्रालयगत छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको आज जवाफ दिँदै मुख्यमनत्री पाण्डेले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए । “मैले बजेटमा गोखरालाई पहिलो प्राथमिकतामा नराखिदिनुहोला भनेको थिएँ, आफ्नो सरकारले…