२ माघ २०८२, शुक्रबार | January 16, 2026

ललिता निवास जग्गा प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले दायर गरेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको हो। उक्त रिटको सुनुवाइका लागि मंगलबार सर्वाेच्च अदालतका…