२ माघ २०८२, शुक्रबार | January 16, 2026

फेवा किनारका ५ सय संरचना भत्किएलान् ?

पोखरा । पोखराको फेवाताल यतिखेर जलकुम्भीले ढाकिँदो छ । यहाँ मिसिने खहरेहरूबाट बर्खामा ठूलो परिणाममा ढुंगामाटो आएर पुरिन्छ । प्राकृतिक अतिक्रमणकै कारण बर्सेनि तालको क्षेत्रफल घट्दो छ । यति भए त हुन्थ्यो, ताल मानवीय अतिक्रमण चपेटामा उस्तै छ । तालको मापदण्ड मिचेर घरटहरालगायत विभिन्न संरचना ठड्याएर दोहोन गर्नेहरू सयौं छन् । ताल छ र त…