२५ भदौ २०८३, बिहिबार | September 10, 2026

१० वर्षीया बालिका बलात्कारको आरोपमा रुपन्देहीको शुद्धोधनका ६५ वर्षीय पुरुष पक्राउ



बुटवल । १० वर्षीया बालिका बलात्कार आरोपमा रुपन्देहीको शुद्धोधन गाउँपालिका मानपकडीका ६५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका-५ का शिव भारती रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० भरत विकले जानकारी दिए ।

शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजे मात्र थाहा पाएकी थिइन् ।

बालिकाले नै घटनाबारे आमालाई भनेकी थिइन् । त्यसपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : २१ बजे

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि