२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

भूकम्पबाट घाइते भएका ३८ जनाको नेपालगन्जमा उपचार जारी, मध्यराति ५ जनाको सफल शल्यक्रिया

नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परि घाइते भएका मध्य ३८ जनाको नेपालगन्जमा उपचार जारी रहेको छ । गए मध्यराती १ बजे ६ जना घाइतेलाई नेपालगन्ज ल्याइएसँगै नेपालगन्जमा उपचाररत घाइतेको संख्या ३८ पुगेको हो । मध्यराति १ बजे भेरी नगरपालिकाका २ जना र सानीभेरी रुकुमका ४ जना घाइतेलाई नेपालगन्ज ल्याइपुर्याइएको बाँकेका प्रमुख…