नेपालगन्ज । जेन जी आन्दोलनमा मृत्यु भएका बिद्यार्थीहरुको शोकमा प्याब्सन बाँकेले आजका लागि निजी विद्यालयमा शोक विदा दिएको छ । जेन(जी प्रदर्शनमा मृत्यु भएकाहरुको शोकमा आज (मंगलवार) एक दिन बाँकेका निजी विद्यालयहरुमा शोक विदा गरेको हो । प्रदर्शनका क्रममा बाँकेका २ जना सहित १९ जना बिद्यार्थी र किशोरहरुको मृत्यु भएको छ । शाहदात प्राप्त गरेका…