१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालो अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रचण्ड भक्तपुरको गठ्ठाघरस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर स्वर्गीय मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। स्वर्गीय मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान सोही अस्पतालमा उपचारका क्रममा निधन भएको हो। गएराति स्वास्थ्यमा समस्या देखिएपछि…