२ माघ २०८२, शुक्रबार | January 16, 2026

बागलुङको काठेखाेलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ । बागलुङको काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका-५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान नखुलेको नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव निरीक्षक मदन केसीले जानकारी दिए । जीप मध्यपहाडी लोकमार्गदेखि ५००…