बुटवल । पाल्पाको तिनाउ खोलामा डुबेर आज पनि एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको गोरखपुरका ३४ वर्षीय विपिन दुसियाको मृत्यु भएको हो । प्रहरी चौकी दोभान पाल्पाले जानकारी दिएको जानकारी अनुसार दुसिया गोरखपुरमा मेडिकल सचालन गर्दै…