३ माघ २०८२, शनिबार | January 17, 2026

विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कष्ट ब्याटिङ गर्दै २९१ रनको लक्ष्य दिएको थियो । तर हरारेको घरेलु मैदानमा नेपाली बलर जिम्बाव्वेका ब्याटरअघि निरिह देखिएपछि हार व्यहोरेको हो । २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो…