बुटवल । केहीदिन देखि बुटवलमा भइरहेको विद्युत सेवा अनियमितताका सम्बन्धमा एमाले निकट रास्टिय युवा संघ रुपन्देहीले विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । युवा संघ रुपन्देहीका ईन्चार्ज एवं जनप्रतिनिधि नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकास जँग बस्नेत क्षेत्रीको नेतृत्वमा आज बुटवल स्थित विद्युत वितरण केन्द्र पुगेर प्राधिकरणको ध्यानाकर्षण गराएको हो । प्राधिकरण पुगेको संघको टोलीले विद्युतकाे…