३ माघ २०८२, शनिबार | January 17, 2026

वर्षा हुँदा झस्किछन् मनाङवासी

मनाङ । ‘प्री-मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन् । दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन् । सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न,…