९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

रास्वपा चितवनका पूर्व जिल्ला सभापति प्रभु साहको पार्टीमा प्रवेश

काठमाडौ‌। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गरेका हुन । आजपाका अध्यक्ष प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी…