बुटवल । बुटवल उद्योग वाणिज्य संघको ७० औ साधारणसभा तथा २५ औ अधिवेशन आजबाट बुटवलमा सुरु भएको छ । बुटवल अन्तराष्ट्रिय केन्द्रमा आयोजना गरिएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरे । उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गरे । उनले मुलुकको खस्किदो अर्थतन्त्रका कारण पछिल्लो…