९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

शिक्षक आन्दोलनको सहमतिप्रति सिके राउत असन्तुष्ट

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश (सिके) राउतले हालै भएको शिक्षक महासंघसँग सम्झौताप्रति असन्तुष्टी प्रकट गरेका छन । नेपाल सरकारले आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्दा शिक्षा र विद्यार्थीका बारेमा कतै पनि उल्लेख नगरेको भन्दै असन्तुष्टी प्रकट गरेका हुन । विद्यालय शिक्षा विधेयक २०८० का बारेमा प्रतिनिधिसभा बैठकमा छलफल चलिरहेको बखतमा उनको यो धारणा बाहिर आएको हो…