३ माघ २०८२, शनिबार | January 17, 2026

अवरुद्ध संसद खुलाउन सभामुखबाट सबै दलका प्रमुख सचेतकहरुसँग छलफल

काठमाडौं। संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन् । संसद भवनस्थित आफ्नो कार्यकक्षमा सभामुख घिमिरेले सबै दलका मुख्यसचेतकहरुसँग छलफल गरेका हुन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेको र प्रधानमन्त्रीले भारतमा गएर भूमि साट्ने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले हिजोको संसद बैठक अवरुद्ध गराएका थिए । अवरुद्ध संसद खुलाउन सभमुख…