काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल बिदामा बसेको जानकारी दिएका हुन् । नवनियुक्त प्रधानन्यायाधीश डा। मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदामा बसेकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीशका रूपमा मल्लले २०८२…