काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ । सोमबार राति पर्साको वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । मंगलबार जिल्ला अदालत पर्सामा उपस्थित गराइएका प्रसाईंविरुद्ध अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको हो । प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत…