४ माघ २०८२, आइतबार | January 18, 2026

सुनवाई समितिको पहिलो बैठक बस्दै, सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि उपस्थित हुने

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ । सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्यि सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् । अघिल्लो संसद अधिवेसनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि…