४ माघ २०८२, आइतबार | January 18, 2026

२०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य, ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने

काठमाडौं । नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने बताउनुभयो । बजेटमा ‘अतिथि देवो भव’ भन्ने नेपाली संस्कृति अनुरूप…