४ माघ २०८२, आइतबार | January 18, 2026

राप्रपा नेपालको केन्द्रीय समिती र जिल्ला अध्यक्षको संयुक्त बैठक आज

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठक आज काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा 'वर्तमान परिस्थिति एवं राप्रपा नेपालको बैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना' विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ । महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशबराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन…