नेपालगन्ज । नेपालगन्ज सहित यस आसपासका क्षेत्रमा स्क्रब टाइफस र एन्फ्लुएन्जाबाट संक्रमित विरामी बढ्न थालेका छन् । नेपालगन्जका अस्पतालहरुमा स्क्रब टाइफस र एन्फ्लुएन्जा सहित डेंगीका विरामी पनि भेटिएका छन् । रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या भएर अस्पताल आएका अधिकांस विरामीमा स्क्रब टाइफस र एन्फ्लुएन्जा पुष्टि भएको चिकित्सकहरुले बताएका छन् । नेपालगन्ज नर्सिङ होममा मात्र झण्डै…