५ माघ २०८२, सोमबार | January 19, 2026

जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गरिने

काठमाडौं । सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने जानकारी दिएका हुन् । नेपालको सम्पदाको संरक्षण गर्दै पर्यटनको क्षेत्रको विकासमा…