काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई आज महिला बालबालिकामन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवास आयोजित कार्यक्रममा आचार्यले शपथ लिए हुन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,…